HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको च्यासलमा धर्ना

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको च्यासलमा धर्ना
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारसँगको सम्झौता कार्यान्वयन गर्न माग गर्दै मंगलबार एमाले मुख्यालय, च्यासलमा धर्ना दिएका छन्।

मोही पुर्जा प्रदान गर्न माग

मोही किसानहरूले पुस्तौंपुस्तादेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्व सुनिश्चित गर्न मोही पुर्जा दिनुपर्ने माग गरेका छन्। उनीहरूले "दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक खोस्न पाइँदैन!" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।

आन्दोलनको कारण र माग

संघर्ष समितिका कोषाध्यक्ष शेरबहादुर चौधरी का अनुसार स्वर्गद्वारी आश्रमअन्तर्गत १,०३४ बिगाह १७ कट्ठा ७ धुर जमिन मध्ये ७५३ बिगाह जग्गा मोही कायम रहेको छ। त्यस जग्गाको स्वामित्व किसानहरूले पाउनुपर्ने माग गर्दै संघर्षरत रहेको उनले बताए।

सरकारले मोही किसानहरूसँग सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेकाले आफूहरूले आन्दोलन चर्काउनु परेको किसानहरूको भनाइ छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...