HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

विगु २ ओराङ सामुदायिक वनमा डडेलो: स्थानीयवासीको प्रयासले ठूला क्षतिबाट जोगियो

विगु २ ओराङ सामुदायिक वनमा डडेलो: स्थानीयवासीको प्रयासले ठूला क्षतिबाट जोगियो
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

आज बेलुकी सामुदायिक वनमा लागेको डडेलो एक घण्टाको प्रयासमा नियन्त्रणमा, आगलागीको कारण अज्ञात



आज २०८१ माघ ४ गते करिब बेलुका ६ बजेतिर विगु २ ओराङस्थित सिप्ता थान लाम्पुरभन्दा तल रहेको सामुदायिक बन क्षेत्रमा डडेलो लागेको छ। स्थानीयवासीले करिब १५ मिनेटपछि आगो लागेको जानकारी पाएर तत्काल नियन्त्रणका लागि जुटेका थिए। करिब १ घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सफल भएका छन्।

डडेलोबाट ठूलो क्षति भने हुन नपाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। तर, आगो कसरि लागेको हो भन्ने विषयमा हालसम्म कुनै पुष्टि भएको छैन।

नोट:
सामुदायिक बनको संरक्षण र सुरक्षा सबैको दायित्व हो। कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिन्छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...