बिगु–२ ओराङको देउलाङ बालापोलमा नवनिर्मित एक मन्दिरको गजुर हस्तान्तरण

हिमाल न्यूज दर्पण




२०८१ साल फागुन २९ गते नेकपा (एमाले) जरा अभियान २०८१ को अवसरमा उनले बिगु–२ ओराङको देउलाङ बालापोलमा नवनिर्मित एक मन्दिरको गजुर हस्तान्तरण गरेका छन्। यसअघि, २०७९ साल जेठ २० गते उनले सोही स्थानका स्थानीय अगुवा तथा मतदाताहरूसँग भेटघाट गरी निर्वाचनमा दिएको साथ र समर्थनका लागि धन्यवाद ज्ञापन गरेका थिए। चुनावी अभियानकै क्रममा उनले सोही मन्दिरका लागि आवश्यक शिव–पार्वती मूर्ति प्रदान गरेका थिए।



अच्युतम केसीले निर्वाचनमा पराजित भए पनि विकास र समृद्धिको यात्रामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले भने, "बिगु गाउँपालिकाको समग्र विकासका लागि म निरन्तर लागिरहन्छु। मतदाताको समर्थनप्रति सधैं कृतज्ञ छु र सधैं साथ रहनेछु।"

साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
😀
खुशी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
रिसाएका
ट्यागहरू

#buttons=(ठीक छ, अगाडि बढौं!) #days=(20)

हाम्रो वेबसाइट हिमाल न्युज दर्पण तपाईंको अनुभवलाई अझ राम्रो बनाउन कुकिज प्रयोग गर्दछ। जाँच गर्नुस्
Ok, Go it!