HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

काठमाडौंमा कर्फ्यु आदेश लम्बियो, शनिबार बिहान ७ बजेसम्म लागू

काठमाडौंमा कर्फ्यु आदेश लम्बियो, शनिबार बिहान ७ बजेसम्म लागू
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थिति अझै सहज नभएको भन्दै कर्फ्यु आदेश लम्ब्याएको छ। प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म कायम रहनेछ।

कर्फ्यु लागू हुने क्षेत्रहरू:

  • बानेश्वर-तीनकुने क्षेत्र

  • गौशाला-एयरपोर्ट-गैरीगाउँ-तीनकुने-कोटेश्वर

  • कोटेश्वर-जडिबुटी पुल

  • कोटेश्वर-बालकुमारी पुल

  • बानेश्वर चोक-शंखमुल पुल

  • गौशाला चोक-पुरानो बानेश्वर-नयाँ बानेश्वर चोक

प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...