HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

दुर्गा प्रसाईं: "म थुनिएर आन्दोलन रोकिँदैन

दुर्गा प्रसाईं: "म थुनिएर आन्दोलन रोकिँदैन
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरीले खोजी गर्न नपर्ने बताएका छन्। उनले भने, "म थुनिएर आन्दोलन रोकिँदैन, किनकि यो विचार र अभियान हो।"

राजसंस्थाको पुनर्स्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिका अगुवा दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरीले बारम्बार खोजी गर्न नपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, "म जहाँ बोलाए पनि आउँछु। अब म थुनिएर आन्दोलन रोकिँदैन, किनकि दुर्गा अब व्यक्ति मात्र होइन, विचार र अभियान हो।"


प्रसाईंका अनुसार, उनीहरूले वैदिक विधिअनुसार पूजा गरी शान्तिपूर्ण रूपमा सभा स्थल जान खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। उनले भने, "हामी कुनै तोडफोड वा अराजक गतिविधि गर्न गएका थिएनौं। हाम्रो उद्देश्य शान्तिपूर्ण रूपमा सभा र घोषणासभामा सहभागी हुनु थियो। तर सरकारले अनावश्यक बल प्रयोग गर्‍यो।"


उनले सरकारको दमनका कारण अप्रिय घटना भएको दाबी गर्दै यसको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्ने बताए।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...