HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

नेकपा (एमाले) बिगु गाउँपालिका कमिटी सचिव विनोद तामाङको निधन

नेकपा (एमाले) बिगु गाउँपालिका कमिटी सचिव विनोद तामाङको निधन
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्



   दोलखा, बिगु गाउँपालिका – नेकपा (एमाले) बिगु गाउँपालिका कमिटीका सचिव, पूर्ण कमरेड विनोद तामाङ आज बिहान निधन हुनु भएको छ।


बिगत दुई वर्षदेखि क्यान्सरको उपचाररत रहनु भएका उहाँको असामयिक निधनले गाउँपालिका तथा पार्टीमा गहिरो क्षति पुगेको छ।


यो दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसंतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...