HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

विगु गाउँपालिकामा कक्षा १० को S.E.E. परीक्षामा उत्कृष्ट नतिजा : पाँच विद्यालय १०० प्रतिशत उतीर्ण

विगु गाउँपालिकामा कक्षा १० को S.E.E. परीक्षामा उत्कृष्ट नतिजा : पाँच विद्यालय १०० प्रतिशत उतीर्ण
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

विगु गाउँपालिकामा एस.ई.ई. परीक्षाको नतिजा सार्वजनिक, औसत जीपीए २.३१

विगु (दो–ला), २०८१ असार १६ — विगु गाउँपालिकाभित्र रहेका विभिन्न माध्यमिक विद्यालयहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (S.E.E.) मा उल्लेखनीय सफलता हासिल गरेका छन्। कुल १३२ परीक्षार्थी मध्ये १०४ जना विद्यार्थी सफल भएका छन् भने औसत उतीर्ण प्रतिशत ७९% रहेको छ।

पाँच वटा विद्यालयहरूले १०० प्रतिशत उतीर्ण दर कायम गर्दै शीर्ष स्थान हासिल गरेका छन्। ती विद्यालयहरूमा देवालिङ्गेश्वर मा.वि. (विगु–२, ओराङ), शारदा मा.वि. (विगु–३, बुलुङ), हिमालय मा.वि. (विगु–५, चिलंखा), हिमालय मा.वि. (विगु–८, खोपाचागु), र कालिन्चोक मा.वि. (विगु–८, थामीचागु) रहेका छन्।

विगु गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार विद्यालयहरूको उतीर्ण प्रतिशतको आधारमा स्थानिय र्‍याङ्किङ यसप्रकार रहेको छ : 


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...