HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


काठमाडौं, २४ भदौ – जेनजेड आन्दोलन तीव्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास निशानामा परेको छ।

मंगलबारको प्रदर्शनका क्रममा काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका हुन्। घटनापछि परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, देउवाको धनगढीस्थित निवासमा पनि आगजनी गरिएको छ। त्यहाँ प्रदर्शनकारी आक्रोशित भएपछि प्रहरीलाई स्थितिलाई नियन्त्रणमा लिन निकै कठिनाइ भएको स्थानीय स्रोतले जनाएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...