HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीद्वारा आगजनी

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीद्वारा आगजनी
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

ललितपुर, २४ भदौ – जेनजेड आन्दोलन उग्र बनेसँगै ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ।

आन्दोलनकारीको भीडले कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा पनि गरेको प्रहरीले जनाएको छ। घटनापछि कार्यालय परिसर धुवाँले भरिएको छ र आसपासको क्षेत्रमा आतंकको वातावरण सिर्जना भएको छ।

ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार सुरक्षाकर्मीहरू अहिले आगो नियन्त्रण गर्ने र अवस्था शान्त बनाउन सक्रिय छन्। उनले भने, “प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ, तर भीड ठूलो भएकाले चुनौतीपूर्ण बनेको छ।”

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...