HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

सुशीला कार्की आज राति ९ बजे अन्तरिम सरकारको प्रधानमन्त्रीमा शपथ

सुशीला कार्की आज राति ९ बजे अन्तरिम सरकारको प्रधानमन्त्रीमा शपथ
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


काठमाडौं।

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज राति ९ बजे शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउनेछन्।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै भने,

“पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीलाई नियुक्त गर्नुहुन्छ। त्यसपछि प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनुहुन्छ।”

शपथपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा मन्त्रिपरिषदले पहिलो बैठक बस्ने र त्यसबाट महत्वपूर्ण निर्णयहरू अघि बढाइने जनाइएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...